Emblem Of Nepal

लुम्बिनी प्रदेश सरकार

कृषि खाद्य प्रबिधि तथा भुमि व्यवस्था मन्त्रालय

पशुपन्छी तथा मत्स्य बिकास निर्देशानालाय

एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय

बर्दिया, नेपाल

Nepali Flag

प्रदेश सरकार

लुम्बिनी प्रदेश

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय

गुलरिया, बर्दिया

नागरिक वडापत्र

क्र.स प्रदान गरिने सेवा सेवाग्राहीले पुर्याउनु पर्ने प्रक्रिया/पेश गर्नुपर्ने कागजात लाग्ने शुल्क दस्तुर समयावधि सेवा प्रदान गर्ने जिम्मेवार शाखा गुनासो सुन्ने पदाधिकारी कैफियत
१. दर्ता तथा नविकरण
१.१ विभिन्न चिठीपत्र दर्ता, मौजुदा सुची दर्ता नियमानुसार निःशुल्क आवश्यकता अनुसार प्रशासन शाखा कार्यालय प्रमुख  
१.२ संलग्न बिल अनुसार कार्यक्रमहरुको रकम भुक्तानी नियमानुसार निःशुल्क आवश्यकता अनुसार लेखा शाखा कार्यालय प्रमुख  
२. अनुदान सम्बन्धि कार्यक्रमहरु
अनुदान सम्बन्धि कार्यक्रम महलु सम्बन्धित कार्यविधी अनुसार नियमानुसार सम्झौता तथा कार्यादेश अनुसार हुने सम्बन्धित शाखा कार्यालय प्रमुख  
३. पशुपन्छी तथा मत्स्य उपचार सेवा
३.१ गाई/भैंसी
३.१.१ दर्ता शुल्क पशुलाई भेटेरिनरी अस्पतालमा ल्याउनुपर्ने २०।-   पशु चिकित्सा तथा प्रयोगशाला शाखा कार्यालय प्रमुख  
३.१.२ शव परिक्षण पशु सोही दिन मरेको हुनुपर्ने, मरेको पशुको शव सम्बन्धित निकायमा उपयुक्त किसिमबाट ल्याएको हुनुपर्ने २५०।- दिनको १ बजेभित्र कार्यालयमा दर्ता भएको हकमा सोही दिन कार्यालय समय भित्र पशु चिकित्सा तथा प्रयोगशाला शाखा कार्यालय प्रमुख  
३.१.३ साधारण शल्यक्रिया पशुलाई भेटेरिनरी अस्पतालमा ल्याई शुल्क अनुसार दर्ता गर्ने २०।- दिनको १ बजेभित्र कार्यालयमा दर्ता भएको हकमा सोही दिन कार्यालय समय भित्र पशु चिकित्सा तथा प्रयोगशाला शाखा कार्यालय प्रमुख  
३.१.४ जटिल शल्यक्रिया पशुलाई भेटेरिनरी अस्पतालमा ल्याई शुल्क अनुसार दर्ता गर्ने २००।- दिनको १ बजेभित्र कार्यालयमा दर्ता भएको हकमा सोही दिन कार्यालय समय भित्र पशु चिकित्सा तथा प्रयोगशाला शाखा कार्यालय प्रमुख  
३.२ हात्ती/घोडा/बाँदर
३.२.१ दर्ता शुल्क पशुलाई भेटेरिनरी अस्पतालमा ल्याउनुपर्ने ५०।-   पशु चिकित्सा तथा प्रयोगशाला शाखा कार्यालय प्रमुख  
३.२.२ शव परिक्षण पशु सोही दिन मरेको हुनुपर्ने, मरेको पशुको शव सम्बन्धित निकायमा उपयुक्त किसिमबाट ल्याएको हुनुपर्ने ५००।- दिनको १ बजेभित्र कार्यालयमा दर्ता भएको हकमा सोही दिन कार्यालय समय भित्र पशु चिकित्सा तथा प्रयोगशाला शाखा कार्यालय प्रमुख  
३.२.३ साधारण शल्यक्रिया पशुलाई भेटेरिनरी अस्पतालमा ल्याई शुल्क अनुसार दर्ता गर्ने २५०।- दिनको १ बजेभित्र कार्यालयमा दर्ता भएको हकमा सोही दिन कार्यालय समय भित्र पशु चिकित्सा तथा प्रयोगशाला शाखा कार्यालय प्रमुख  
३.२.४ जटिल शल्यक्रिया पशुलाई भेटेरिनरी अस्पतालमा ल्याई शुल्क अनुसार दर्ता गर्ने ५००।- दिनको १ बजेभित्र कार्यालयमा दर्ता भएको हकमा सोही दिन कार्यालय समय भित्र पशु चिकित्सा तथा प्रयोगशाला शाखा कार्यालय प्रमुख  
३.३ भेडा/बाख्रा/खरायो
३.३.१ दर्ता शुल्क पशुलाई भेटेरिनरी अस्पतालमा ल्याउनुपर्ने १०।-   पशु चिकित्सा तथा प्रयोगशाला शाखा कार्यालय प्रमुख  
३.३.२ शव परिक्षण पशु सोही दिन मरेको हुनुपर्ने, मरेको पशुको शव सम्बन्धित निकायमा उपयुक्त किसिमबाट ल्याएको हुनुपर्ने ५०।- दिनको १ बजेभित्र कार्यालयमा दर्ता भएको हकमा सोही दिन कार्यालय समय भित्र पशु चिकित्सा तथा प्रयोगशाला शाखा कार्यालय प्रमुख  
३.३.३ साधारण शल्यक्रिया पशुलाई भेटेरिनरी अस्पतालमा ल्याई शुल्क अनुसार दर्ता गर्ने २०।- दिनको १ बजेभित्र कार्यालयमा दर्ता भएको हकमा सोही दिन कार्यालय समय भित्र पशु चिकित्सा तथा प्रयोगशाला शाखा कार्यालय प्रमुख  
३.३.४ जटिल शल्यक्रिया पशुलाई भेटेरिनरी अस्पतालमा ल्याई शुल्क अनुसार दर्ता गर्ने १००।- दिनको १ बजेभित्र कार्यालयमा दर्ता भएको हकमा सोही दिन कार्यालय समय भित्र पशु चिकित्सा तथा प्रयोगशाला शाखा कार्यालय प्रमुख  
३.४ सुँगुर/बँगुर
३.४.१ दर्ता शुल्क पशुलाई भेटेरिनरी अस्पतालमा ल्याउनुपर्ने १०।-   पशु चिकित्सा तथा प्रयोगशाला शाखा कार्यालय प्रमुख  
३.४.२ शव परिक्षण पशु सोही दिन मरेको हुनुपर्ने, मरेको पशुको शव सम्बन्धित निकायमा उपयुक्त किसिमबाट ल्याएको हुनुपर्ने ५०।- दिनको १ बजेभित्र कार्यालयमा दर्ता भएको हकमा सोही दिन कार्यालय समय भित्र पशु चिकित्सा तथा प्रयोगशाला शाखा कार्यालय प्रमुख  
३.४.३ साधारण शल्यक्रिया पशुलाई भेटेरिनरी अस्पतालमा ल्याई शुल्क अनुसार दर्ता गर्ने ५०।- दिनको १ बजेभित्र कार्यालयमा दर्ता भएको हकमा सोही दिन कार्यालय समय भित्र पशु चिकित्सा तथा प्रयोगशाला शाखा कार्यालय प्रमुख  
३.४.४ जटिल शल्यक्रिया पशुलाई भेटेरिनरी अस्पतालमा ल्याई शुल्क अनुसार दर्ता गर्ने २००।- दिनको १ बजेभित्र कार्यालयमा दर्ता भएको हकमा सोही दिन कार्यालय समय भित्र पशु चिकित्सा तथा प्रयोगशाला शाखा कार्यालय प्रमुख  
३.५ कुखुरा/हाँस अन्य
३.५.१ दर्ता शुल्क पशुलाई भेटेरिनरी अस्पतालमा ल्याउनुपर्ने १०।-     कार्यालय प्रमुख  
३.५.२ शव परिक्षण पन्छी सोही दिन मरेको हुनुपर्ने, मरेको पन्छीकाे शव सम्बन्धित निकायमा उपयुक्त किसिमबाट ल्याएको हुनुपर्ने ५०।- दिनको १ बजेभित्र कार्यालयमा दर्ता भएको हकमा सोही दिन कार्यालय समय भित्र पशु चिकित्सा तथा प्रयोगशाला शाखा कार्यालय प्रमुख  
३.६ कुकुर/बिरालो अन्य पेट एनिमल
३.६.१ दर्ता शुल्क पशुलाई भेटेरिनरी अस्पतालमा ल्याउनुपर्ने ५०।-   पशु चिकित्सा तथा प्रयोगशाला शाखा कार्यालय प्रमुख  
३.६.२ शव परिक्षण पशु सोही दिन मरेको हुनुपर्ने, मरेको पशुको शव सम्बन्धित निकायमा उपयुक्त किसिमबाट ल्याएको हुनुपर्ने २५०।- दिनको १ बजेभित्र कार्यालयमा दर्ता भएको हकमा सोही दिन कार्यालय समय भित्र पशु चिकित्सा तथा प्रयोगशाला शाखा कार्यालय प्रमुख  
३.६.३ साधारण शल्यक्रिया पशुलाई भेटेरिनरी अस्पतालमा ल्याई शुल्क अनुसार दर्ता गर्ने २५०।- दिनको १ बजेभित्र कार्यालयमा दर्ता भएको हकमा सोही दिन कार्यालय समय भित्र पशु चिकित्सा तथा प्रयोगशाला शाखा कार्यालय प्रमुख  
३.६.४ जटिल शल्यक्रिया पशुलाई भेटेरिनरी अस्पतालमा ल्याई शुल्क अनुसार दर्ता गर्ने ५००।- दिनको १ बजेभित्र कार्यालयमा दर्ता भएको हकमा सोही दिन कार्यालय समय भित्र पशु चिकित्सा तथा प्रयोगशाला शाखा कार्यालय प्रमुख  
रगत परिक्षण नमुना संकलन तथा पेश गर्ने विधि प्राविधिक रुपले उपयुक्त हुनुपर्ने १००।- दिनको १ बजेभित्र कार्यालयमा दर्ता भएको हकमा सोही दिन कार्यालय समय भित्र, १ बजेपछि भएमा भोलिपल्ट कार्यालय समय भित्र पशु चिकित्सा तथा प्रयोगशाला शाखा कार्यालय प्रमुख  
गोबर परिक्षण नमुना संकलन तथा पेश गर्ने विधि प्राविधिक रुपले उपयुक्त हुनुपर्ने २०।- दिनको १ बजेभित्र कार्यालयमा दर्ता भएको हकमा सोही दिन कार्यालय समय भित्र, १ बजेपछि भएमा भोलिपल्ट कार्यालय समय भित्र पशु चिकित्सा तथा प्रयोगशाला शाखा कार्यालय प्रमुख  
दूध परिक्षण, Culture, AST नमुना संकलन तथा पेश गर्ने विधि प्राविधिक रुपले उपयुक्त हुनुपर्ने १००।- दिनको १ बजेभित्र कार्यालयमा दर्ता भएको हकमा सोही दिन कार्यालय समय भित्र, १ बजेपछि भएमा भोलिपल्ट कार्यालय समय भित्र पशु चिकित्सा तथा प्रयोगशाला शाखा कार्यालय प्रमुख  
दाना परिक्षण नमुना संकलन तथा पेश गर्ने विधि प्राविधिक रुपले उपयुक्त हुनुपर्ने २००।- दिनको १ बजेभित्र कार्यालयमा दर्ता भएको हकमा सोही दिन कार्यालय समय भित्र, १ बजेपछि भएमा भोलिपल्ट कार्यालय समय भित्र पशु चिकित्सा तथा प्रयोगशाला शाखा कार्यालय प्रमुख  
Rapid Diagnosis Test (FMD, PPR, Ranikhet etc) नमुना संकलन तथा पेश गर्ने विधि प्राविधिक रुपले उपयुक्त हुनुपर्ने ५००।- दिनको १ बजेभित्र कार्यालयमा दर्ता भएको हकमा सोही दिन कार्यालय समय भित्र, १ बजेपछि भएमा भोलिपल्ट कार्यालय समय भित्र पशु चिकित्सा तथा प्रयोगशाला शाखा कार्यालय प्रमुख  
९. कृषि सम्बन्धि सेवा
९.१ कृषि उत्पादन तथा व्यवस्थापन संबन्धि प्राविधिक सल्लाह/सेवा मौखिक सोधपुछ वा नमूना (रोगकिरा लागेको बाली, बोट वा अन्य) उपलब्ध गराउनुपर्ने निःशुल्क तत्काल/स्थलगत सेवा आवश्यकता अनुसार कृषि विकास शाखा कार्यालय प्रमुख  
९.२ बीउ बिजन उत्पादन वा खरिद बिक्री वितरण अनुमतिपत्र १. नियमावलीको अनुसूची-९ बमोजिमको निवेदन
२. नेपाली नागरिकताको प्रतिलिपि
३. निवेदकको दुई प्रति पासपोर्ट साइजको फोटो
४. कुनै संस्थाको तर्फबाट अनुमतिपत्र प्राप्त गर्न चाहेको भए त्यस्तो संस्थाको तर्फबाट दिइएको अख्तियारीपत्र, संस्था दर्ताको प्रमाणपत्र, पान दर्ताको प्रमाणपत्रको प्रतिलिपि
५. निवेदकको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
६. बीउ बिजन उत्पादन तथा व्यवस्थापन सम्बन्धी तीन दिने अभिमुखीकरण तालिमको प्रमाणपत्रको प्रतिलिपि
रु ४००।- एक हप्ता कृषि विकास शाखा कार्यालय प्रमुख  
९.३ बीउ बिजन बिक्रेता अनुमतिपत्र नविकरण १. अनुमतिपत्र नविकरण सम्बन्धी निवेदन
२. अनुसूची ११ बमोजिम कार्यालयमा पेश गरिएको बीउ बिजनको वार्षिक कारोबारको विवरण
रु २००।- ३ कार्य दिन कृषि विकास शाखा कार्यालय प्रमुख  
९.४ आकस्मिक बाली संरक्षण सेवा निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपी, स्थानिय तहको सिफारिस निःशुल्क प्रकृति हेरी बढीमा ३ दिन कृषि विकास शाखा कार्यालय प्रमुख  
१०. प्राविधिक तथा परामर्श सेवा
१०.१ कृषि/पशुपन्छी/मत्स्य सम्बन्धी प्राविधिक सेवा/सल्लाह मौखिक तथा लिखित अनुरोध निःशुल्क तत्काल/स्थलगत सेवा आवश्यकता अनुसार कृषि/पशुपन्छी विकास शाखा कार्यालय प्रमुख  
१०.२ महामारी रोग नियन्त्रण मौखिक तथा लिखित अनुरोध निःशुल्क सोही दिन पशुपन्छी विकास शाखा कार्यालय प्रमुख  
१०.३ पशु आहारा व्यवस्थापन मौखिक तथा लिखित अनुरोध निःशुल्क सोही दिन पशुपन्छी विकास शाखा कार्यालय प्रमुख  
१०.४ पशुपालन व्यवसाय प्रवर्द्धन मौखिक तथा लिखित अनुरोध निःशुल्क सोही दिन पशुपन्छी विकास शाखा कार्यालय प्रमुख  
१०.५ पशु प्रजनन व्यवस्थापन मौखिक तथा लिखित अनुरोध निःशुल्क सोही दिन पशुपन्छी विकास शाखा कार्यालय प्रमुख  
१०.६ बजारिकरण सेवा मौखिक तथा लिखित अनुरोध निःशुल्क सोही दिन योजना शाखा कार्यालय प्रमुख  
११. विविध
११.१ कृषि, पशुपन्छी तथा मत्स्य तथ्यांक, कार्यक्रम सम्बन्धी जानकारी लिखित निवेदन निःशुल्क सोही दिन योजना शाखा कार्यालय प्रमुख  
११.२ कृषि, पशुपन्छी तथा मत्स्य सेवासँग सम्बन्धित ऐन, नियमावली, कार्यविधी, निर्देशिका आदि सम्बन्धी जानकारी तथा सुचनाहरु मौखिक तथा लिखित अनुरोध निःशुल्क तथा सुचनाको हकमा नियमानुसार तत्काल/सुचनाको हक हेरि बढिमा ७ दिन योजना शाखा/विषयसँग सम्बन्धित शाखा कार्यालय प्रमुख  
११.३ बिमा/शुलभकर्जा सम्बन्धी जानकारी मौखिक तथा लिखित अनुरोध निःशुल्क सोही दिन पशुपन्छी/कृषि विकास शाखा/शुलभकर्जा सहजीकरण कार्यालय प्रमुख  
११.४ शुलभकर्जाका लागि प्रस्ताव तयारी लिखित निवेदन, व्यवसाय दर्ता सम्बन्धी कागजात, नागरिकताको प्रतिलिपि निःशुल्क प्रकृति हेरी बढीमा ७ दिन शुलभकर्जा सहजीकरण कक्ष कार्यालय प्रमुख  
११.५ पाक्षिक खुद्रा तथा थोक मुल्य बारे जानकारी लिखित निवेदन निःशुल्क एक हप्ता भित्र योजना शाखा कार्यालय प्रमुख  

सुचना अधिकारी

श्री फिर्तुमान चौधरी

कृषि प्राबिधिक अधिकृत

फोन: ९८४७८४४७८५

गुनासो सुन्ने अधिकारी

श्री कमला अधिकारी

कार्यालय प्रमुख

फोन: ९८५८०३५२०७

टोल फ्री नं: 16608442007

सम्पर्क नं: 084-421207

इमेल: ialdo.bardiya@gmail.com

वेबसाईट: ialdobardiya.lumbini.gov.np