लुम्बिनी प्रदेश सरकार
कृषि खाद्य प्रबिधि तथा भुमि व्यवस्था मन्त्रालय
पशुपन्छी तथा मत्स्य बिकास निर्देशानालाय
एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय
बर्दिया, नेपाल
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्री माननीय आरती पौडेल ज्यूबाट २०७७ साउन २१ गते एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय, बर्दियाको विधिवत उद्घाटन भई कार्य प्रारम्भ भएको हो । साबिक जिल्ला कृषि विकास कार्यालयको भवनमा यस कार्यालय रहेको छ । लुम्बिनी प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतको यस कार्यालयले कृषि आधुनिकिकरण, यान्त्रीकरण र व्यवसायिकरणका लागी विभिन्न कार्यहरु... थप हेर्नुहोस