लुम्बिनी प्रदेश सरकार

कृषि खाद्य प्रबिधि तथा भुमि व्यवस्था मन्त्रालय

पशुपन्छी तथा मत्स्य बिकास निर्देशानालाय

एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय

बर्दिया, नेपाल

सबै हेर्नुहोस
Sorry! Data is not available. सबै हेर्नुहोस
Sorry! Data is not available. सबै हेर्नुहोस



Sagar Dhakal

सागर ढकाल


कार्यालय प्रमुख
9858035207
sdhakal3@gmail.com




Anil Sharma

अनिल शर्मा


सूचना अधिकारी
9858035208
ialdo.bardiya@gmail.com

परिचय

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्री माननीय आरती पौडेल ज्यूबाट २०७७ साउन २१ गते एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय, बर्दियाको विधिवत उद्घाटन भई कार्य प्रारम्भ भएको हो । साबिक जिल्ला कृषि विकास कार्यालयको भवनमा यस कार्यालय रहेको छ । लुम्बिनी प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतको यस कार्यालयले कृषि आधुनिकिकरण, यान्त्रीकरण र व्यवसायिकरणका लागी विभिन्न कार्यहरु गर्दै आएको छ । साबिक जिल्ला कृषि बिकास कार्यालय तथा जिल्ला पशु सेवा कार्यालयहरुको खारेजी पश्चात व्यवसायिक उत्पादकहरुलाई विज्ञ सेवा प्रवाह गर्न र स्थानीय तहका कृषि तथा पशु सेवा शाखाका प्राविधिकहरुलाई कार्यक्रम तर्जुमा र कार्यान्वयनमा सहजिकरण र क्षमता विकासमा टेवा पुयाउने सन्दर्भमा एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयको भुमिका महत्वपुर्ण ठानिएको छ ।

पश्चिम तराईको बर्दिया जिल्लालाई अन्नको भण्डार मानिने हुदाँ कृषि व्यवसायिकरण तथा उत्पादन वृद्धिको प्रचुर संभावना रहेको छ । बर्दिया जिल्लाको कुल खेति योग्य जमिन ७५००० हे मध्ये हे. मा खेति गरिएको छ, जसमध्ये धानबालीले ओगटेको क्षेत्रफल ५०२५०० हे छ । धान बालीको अतिरिक्त गहु, मकै, दलहन, तरकारी, चै... थप पढ्नुहोस्

फोटो ग्यालरी